
नेपालमा कृषि क्रान्ति र युवा किसान
अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय सचिबालय सदस्य तथा युबा किसान नेता क. नहेन्द्र खड्का द्वारा लिखित ''नेपालमा कृषि क्रान्ति र युवा किसान'' नामक पुस्तक प्रकाशित हुदैछ. नेपाली किसान आन्दोलनको इतिहास र बर्तमान किसान संघर्षको रुप रेखा बारेमा लिखित एक ऐतिहासिक र राजनैतिक दस्तावेज. आफ्नो प्रति समयमा नै सुरक्षित गरौं.
पुस्तक भित्र समेटिएका बिषयबस्तुहरु :
- नेपाली कृषि र किसानहरुको अबस्था.
- किसान महासंघ निर्माण र परिचालन.
- किसान आन्दोलनमा युवा किसान.
- युवा किसान आन्दोलनको कार्यदिशा.
- नेपालमा कृषि क्रान्ति र युवा किसान.
- क्रान्तिकारी भूमिसुधार
- खाद्द्य सम्प्रभुता
- जलवायु परिबर्तन र किसान संघर्ष.
- दिगो कृषि र प्राँगारिक खेति.
- सघन धान खेति प्रणाली
- वर्ग, वर्गसंघर्ष र राजनीति
- जनवादी क्रान्ति र सर्बहारावर्गको अधिनायकत्व
- जनगणतन्त्र, जनपक्षीय संबिधान र युवा किसान
- कम्युनिस्ट एकता र युवा किसान
- नेपाली कम्युनिस्ट आन्दोलनका आन्तरिक समस्याहरु.
- प्रचार र युवा किसान
क्रान्तिनायक कमरेड प्रचण्ड, किसान नेता क. धर्मदत्त देवकोटा, किसान महासंघ क्रान्तिकारीका अध्यक्ष क. चित्र बहादुर श्रेष्ठका अमूल्य सुझाब सहितका दुइ शब्द सहित.
No comments:
Post a Comment